After SEE Portal

चार जिल्लाको प्राविको नतिजा सार्वजनिक (नतिजा सहित)

Bridge Course

शिक्षक सेवा आयोगले खुला प्रतियोगितात्मक लिखित (सामान्य र विषयगत) परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

शिक्षक सेवा आयोगबाट प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको जेठ २० गते र असोज १३ गते लिइएको खुला प्रतियोगितात्मक लिखित (सामान्य र विषयगत) परीक्षामा सम्मिलित भएका उम्मेदवारहरुको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले पाँचथर, सुनसरी, सिराहा र दैलेखको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।

नतिजा

A Levels MA