After SEE Portal

राष्ट्रिय जनशक्ति नीति, २०८० को प्रारम्भिक मस्यौदा सार्वजनिक (मस्यौदा सहित)

Bridge Course

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय जनशक्ति नीति, २०८० को प्रारम्भिक मस्यौदा सार्वजनिक गरेको छ ।

आन्तरिक छलफलका  लागि नीतिको मस्यौदा सार्वजनिक गरेको हो ।दक्ष सक्षम, र नैतिकवान जनशक्ति विकासः सवल राष्ट्र निर्माणको आधारको दुरदृष्टि सहित मस्यौदा सार्वजनिक गरेको छ ।  

विषय क्षेत्रमा विशिष्टता तथा पेसागत प्रतिस्पर्धी , प्रविधिमैत्री, रोजगारमूलक उत्पादनशील मावनपुँजी विकास गर्ने लक्ष्य भएको नीतिको मस्यौदा सार्वजनिक गरेको छ ।

यस्तो छ नीतिको मस्यौदा

A Levels MA
Thuprai - Books and E-books