After SEE Portal

पाँच सय बढीले सरकारी जागिर खान पाउने

Bridge Course

नेपाल सरकारले राजपत्र अनंकित प्रथम श्रेणी प्राविधिक तथा स्वास्थ्य सेवाका पाँचौं तहमा  पाँच सय बढी कमर्चारी नियुक्त गर्ने भएको छ ।

बुधबार गोरखापत्रमा सूचना निकालेर आयोगले खुला र समावेशी प्रतियोगितामार्फत् परीक्षाका लागि इच्छुकहरूबाट आवेदन माग गरेको छ।

आयोगले प्राविधिक सहायक, रेन्जर, सब(ईञ्जिनियर, कम्प्युटर अपरेटर, लगायत पदमा आवेदन खुला भएको हो।

 

A Levels MA