After SEE Portal

शिक्षा मन्त्री माफियाको घेरामा छन्

Bridge Course

प्रतिनिधि सभामा शिक्षा सम्वन्धि केहि नेपाल ऐन संशोधन गर्ने विधेयक २०७५ माथि छलफल सुरु  भएको छ ।

सांसद प्रेम सुवालले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माफियाको घेरामा काम गरिरहेको वताए । उनले शिक्षा निशुल्क गराउन शिक्षा मन्त्री लागि नपरेको वताए ।

प्रत्यक्ष प्रशारण 

 

 

 

 

A Levels MA
Thuprai - Books and E-books