विश्वविद्यालय अनुदान आयोेगले विभिन्न कार्यक्रम कार्यान्यवयनका लागि प्रस्ताव माग गरेको छ । उच्च शिक्षाको विकास, विस्तार र समग्र गुणस्तर अभिवृद्धि गर्न विद्यार्थीहरुलाई छात्रवृत्ति तथा अनुदान, अध्ययन अध्यापनमा संलग्ग्न शिक्षक तथा कर्मचारीको सिप दक्षाता क्षमता अभिवृद्धिका लागि प्रस्ताव माग गरेको हो ।
प्रस्तावकले आयोगले हालै सार्वजर्निक गरेको कार्यक्रम कार्यविधि २०७८ ले व्यवस्था गरेको नियम अनुसार आवेदन दिन आयोगले आज जारी गरेको सूचनामा आग्रह गरिएको छ ।