After SEE Portal

प्राविधिक एसएलसीको पाठ्यक्रम परिवर्तन गर्दै सीटीईभीटी

Bridge Course

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्ले प्राविधिक एसएलसी (टीएसएलसी) को पाठ्यक्रम परिवर्तन गरेको छ ।

विद्यालय शिक्षा परीक्षा तथा प्रवेशिका परीक्षा (एसईई–एसएलसी) उत्तीर्ण प्रवेश योग्यता तोकिएका मौजूदा प्राविधिक एसएलसी (टीएसएलसी) तहका कार्यक्रमहरूको पाठ्यक्रम शीर्षक प्रीडिप्लोमा रहने गरी संशोधन गरेको हो ।

यो कार्यक्रम लागु गरेका आगिंक, साझेदारी, निजी शिक्षालयहरू र सामुदायिक विद्यालय तथा अन्य पाठ्यक्रम प्रयोगकर्ताहरूलाई शैक्षिक सत्र २०७७-०७८ देखि परिवर्तित पाठ्यक्रम लागु गर्न गराउन परिषद्को पाठयक्रम विकास तथा समकक्षता निर्धारण महाशाखाले सबै शिक्षालयलाई निर्देशन जारी गरेको छ ।

A Levels MA
Thuprai - Books and E-books