After SEE Portal

कक्षा १२ को आवेदन फाराम खुला

Bridge Course

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को आवेदन फाराम खुला गरेको छ ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले भोलि मङ्सिर ७ गतेबाट लागु हुने गरी परीक्षा आवेदन फाराम खुला गरिएको जानकारी दिए । 

फाराम आगामी माघ २१ गतेसम्म भर्न सकिनेछ । सो दिनपछि माघ मसान्तसम्म दोब्बर दस्तुर तिरेर फाराम भर्न सकिनेछ ।

उनले विद्यालयहरुले परीक्षा आवेदन फाराम भरेर आगामी फागुन ७ गतेभित्र बोर्डको सम्बन्धित कार्यालयमा बुझाइसक्नुपर्ने निर्णय भएको जानकारी दिए ।

A Levels MA
Thuprai - Books and E-books