Bachelors Portal

बोर्डको सदस्य सचिवमा अर्याल नियुक्त

Managed Admission 2022

राष्ट्रिय परीक्षा बोर्डको सदस्य सचिवमा जंगबहादुर अर्याल नियुक्त भएका छन् ।

कर्मचारी प्रशासन तथा जनशक्ति विकास महाशाखा प्रमुख लाई   सहसचिव अर्याललाई बोर्डको सदस्य सचिवमा नियुक्त गरिएको हो ।

 बोर्डका सदस्य सचिव दुर्गा अर्याल अनिवार्य अवकासमा परेपछि अर्याल सदस्य सचिव भएका हुन् ।

यसैबीच पदभार ग्रहण गर्दै अर्यालले निर्धारित समयमा  माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परिक्षा सञ्चालनदेखि बोर्डलाई समयानुकुल प्रविधिमैत्री बनाउन आफू लागिपर्ने प्रतिवद्धता जनाएका छन् ।

Select college / campus