Bachelors Portal

अप्रेन्टिसिप कार्यक्रमका लागि आवेदन माग (शिक्षाप्रदायक संस्था सहित)

Managed Admission 2022

 प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी)ले २५ सय भन्दा बढीलाई निःशुल्क औद्योगिक प्रशिक्षार्थी तालिम दिने भएको छ । 

प्रि-डिप्लोमा तहको २४ महिना अवधिको निःशुल्क प्रशिक्षणका लागि आवेदन माग गरेको हो ।

आङ्गिक, साझेदार तथा TECS  सामुदायिक विद्यालयहरूमा प्रशिक्षार्थी छनोट गरी भर्ना गर्नका लागि योग्यता पुगेका नेपाली नागरिकहरूबाट आवेदन माग गरेको छ ।

समग्र मूल्याङ्कन १०० पूर्णाङ्कमध्ये (आवेदन फाराम मूल्याङ्कन -२०, उद्योगरव्यवसायको सिफारिस पत्र २०, लिखित प्रवेश परीक्षा ३० र अन्तर्वार्ता ३०) प्राप्ताङ्कको योगफल तथा कार्यक्रम र कोटाका आधारमा न्यूनतम ३५ अङ्क प्राप्त गर्ने परीक्षार्थी योग्यता क्रमानुसार छनोट हुने  परिषद्ले जनाएको छ ।

व्यहोरा अनुरोध छ । साथै यस सम्बन्धी विस्तृत विवरण ूप्रि(डिप्लोमा तह औद्योगिक प्रशिक्षार्थी तालीम (अप्रेन्टिसि)  प्रशिक्षार्थी छनोट, भर्ना र मूल्याङ्कन निर्देशिका, २०७९ ९संशोधन सहित०ू मा व्यवस्था भए बमोजिम प्रशिक्षार्थी छनोट, भर्ना र मूल्याङ्कन गराउन परिषदले सूचना जारी गरेको छ ।

Select college / campus