पढाइलाई भन्दा सिकाइमा जोड दिनुपर्छ मुख्यमन्त्री पौडेलप्रदेश नम्बर–३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्राविधिक शिक्षामा लगानीको वतावरण बनाइने ध्यान जानकारी दिनुभएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम …पौष १७, २०७६
पढाइलाई भन्दा सिकाइमा जोड दिनुपर्छ: मुख्यमन्त्री डोरमणि पौडेलहेटौँडा, १७ पुस (रासस): प्रदेश नम्बर–३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्राविधिक शिक्षामा लगानीको वतावरण बनाइने ध्यान जानकारी दिनुभएको छ । प्राविधिक शिक्षा …पौष १७, २०७६
विदेशी शिक्षण संस्था सञ्चालनबारे नयाँ मापदण्डशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्नेसम्बन्धी निर्देशिका, २०५९ संशोधन गरी नयाँ मापदण्ड लागू …पौष १६, २०७६
‘डिप्लोमा इन सिविल इञ्जिनीयरिङ’ का लागि नयाँ भवनहेटौँडा, १६ पुस: हेटौँडाको सामुदायिक विद्यालय भुटनदेवी माध्यमिक विद्यालयमा प्राविधिक कक्षा सञ्चालनका लागि भवन निर्माण गर्ने कार्यको शुरु भएको छ …पौष १६, २०७६
पाल्पामा कर्मचारीविहीन स्थानीय शिक्षा शाखापाल्पा, १५ पुस (रासस) : पाल्पाको स्थानीय तहमा शिक्षा शाखा कर्मचारीविहीन बनेको छ । कर्मचारीको अभावका कारण शाखाका काम कारवाही प्रभावित भएको छ । स्थानीय …पौष १५, २०७६
राष्ट्रिय शिक्षानीति कार्यान्वयनका जटिलताकाठमाडौँ, १५ पुस (रासस): एकातिर सामुदायिक विद्यालयमा गुणस्तरवृद्धिका लागि अपर्याप्त बजेट, अर्कातिर निजी विद्यालयको बढ्दो व्यापारीकरण ! यस्तो स्थितिमा …पौष १५, २०७६
नेपाल एष्ट्रोनोमिकल सोसाइटीद्वारा अन्तरिक्ष चित्रकला प्रतियोगिता आयोजनाकाठमाडौँ, १५ पुस (रासस): राष्ट्रिय विज्ञान दिवस एवं विश्व अन्तरिक्ष सप्ताहको अवसर पारेर नेपाल एष्ट्रोनोमिकल सोसाइटीले आयोजना गरेको तेस्रो राष्ट्रिय अन्तरिक्ष …पौष १५, २०७६
नेपाल इन्जिनीयरिङ परिषद् विधेयक पारितराष्ट्रियसभाको आजको बैठकले ‘नेपाल इन्जिनीयरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६ पारित गरेको छ । बैठकको सर्वसम्मतिबाट सो विधेयक पारित भएको हो । …पौष १४, २०७६
बाँकेका विद्यालय क्षेत्रमा सुर्ती तथा मदिराजन्य पदार्थ विक्रीवितरणनेपालगञ्ज, १४ पुस (रासस) : बाँकेका विद्यालय क्षेत्रनजिकका पसलले मदिरा तथा सुर्तीजन्य पदार्थ निर्बाध बिक्री गर्ने गरेका छन् । नियम, निर्देशिकाअनुसार …पौष १४, २०७६
विद्यालयसँगै मसानघाट, शव ल्याएपछि पठनपाठन प्रभावितबाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२१ पुरैना गाउँस्थित महाराजा माध्यमिक विद्यालय छेउमै रहेको मसानघाटमा मुस्लिम समुदायको मानिसको मृत्युपछि अन्तिम संस्कारका लागि विद्यालय प्राङ्गण भएरै उक्त घाटमा लैजाने गरिएको छ ।पौष १३, २०७६