विद्यालय शिक्षा विधेयकमा अपाङ्गतामैत्री विषय सुनिश्चित गर्नुपर्ने’सांसदहरुले ‘विद्यालय शिक्षा विधेयक’मा अपाङ्गतामैत्री विषय सुनिश्चित गर्न माग गरेका छन् । प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको …श्रावण ११, २०८१
विद्यालय शिक्षा विधेयकलाई प्राथमिकतामा राख्न मन्त्तीको आग्रहशिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापतिलाई विद्यालय शिक्षा विधेयकको छलफलमा प्राथमिकता …जेष्ठ २५, २०८१
सरकारको प्राथमिकतामा परेन विद्यालय शिक्षा विधेयकगत भदौ (२०८० भदौ) गते २७ संघीय संसद्को प्रतिनिधि सभामा दर्ता भइ गत पुस ८ गतेदेखि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा दफावार छलफलका लागि पुगे ‘विद्यालय …जेष्ठ ८, २०८१
शिक्षकका माग पूरा गर्न संविधान संशोधन गर्न तयारः प्रधानमन्त्रीप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षकका माग पूरा गर्न संविधान संशोधनसमेत गर्न सकिने बताएका छन् । शिक्षकका अधिकार स्थापित गर्न आफू संविधान संशोधनका …फाल्गुण ७, २०८०
विद्यालय शिक्षा विधेयक परिमार्जनसहित पारित हुन्छः प्रधानमन्त्रीप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय संसदमा विचाराधीन ‘विद्यालय शिक्षा विधेयक’ परिमार्जन गरी पारित हुने बताएका छन् । समाजवादी शैक्षिक मञ्चले आज …फाल्गुण ७, २०८०
शिक्षकको व्यवस्था गर्न परम्परागत विद्यालय प्रतिनिधिको मागमदरसा, गुम्बा, विहार, मुन्धुम र विशेष शिक्षासँग सम्बन्धित संस्थाका प्रतिनिधिले आफूहरूका लागि शिक्षक दरबन्दी र मातृभाषा शिक्षकको व्यवस्था गर्न प्रतिनिधिसभाको …पौष २३, २०८०
प्रारम्भिक बालविकासका शिक्षकको दरबन्दी हुनुपर्ने, शिक्षक स्थानीय तहमा नै हुनुपर्ने (संशोधन प्रस्ताव सहित)प्रारम्भिक बालविकासलाई विद्यालय संरचनामा लैजानु पर्ने सुझाव स्थानीय सरकारका प्रतिनिधिले दिएका छन् । उनीहरूले प्रारम्भिक बालविकास शिक्षकको दरबन्दी किटानी गरिनु …पौष १९, २०८०
केहीबेरमा स्थानीय सरकारका प्रतिनिधिसंग छलफल गर्दै समितिविद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा संघीय संसद, प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि …पौष १९, २०८०
विद्यालय शिक्षा विधेयक प्रति शिक्षकको असहमति (असहमति र सरकारसंग भएको सहमति सहित )संसदीय समितिमा दफावर छलफका क्रम्मा रहेको विद्यालय शिक्षा विधेयक प्रति शिक्षकहरूले ६१ बुँदे असहमति जनाएका छन । प्रतिनिसभाको शिक्षा, स्वास्थ्य …पौष १८, २०८०
शिक्षकलाई संघीय तहमा नै राख्नु पर्ने, मूल्यांकनका आधारमा कारबाही गरिएको छैनसंघबाट स्वीकृत दरबन्दीमा स्थायी भएका शिक्षकलाई संघीय तहमा नै राख्नु पर्ने नेपाल शिक्षक महासंघले सुझाएको छ । एउटा सेवा सर्तबाट सेवा प्रवेश गरेकोलाई सहमती …पौष १८, २०८०