Bachelors Portal

अधिवेश अन्त्यको तयारी, शिक्षा विधेयक दफावार छलफलका प्रतिनिधि सभामा

Managed Admission 2022

विद्यालय शिक्षा विधेयक दफावार छलफलका प्रतिनिधि सभामा पुगेको छ । प्रतिनिधि सभाले सर्वसम्मत रूपमा विधेयक दफावार छलफलका लागि पुर्याएको हो । प्रतिनिधि सभाको नियमावली अनुसार विधेयकको दफावार छलफल शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पुर्याइएको छ ।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको प्रस्तावमा विधेयकलाई समितिमा पठाइएको हो ।

विधेयकमा १७१ जना सांसदले संशोधन दर्ता गरेका छन् । प्रतिनिधि सभा सचिवालयले संशोधनलाई अन्तिम रूप दिइसकेको छैन । तर अधिवेशन अन्त्यको तयारी भएकाले विधेयक संशोधन सभामुखबाट स्वीकृत नहुँदै समितिमा पठाइएको छ ।  

Select college / campus