प्राज्ञिकहरूले प्रधानमन्त्रीलाई भने ‘मेरिटोक्रेसी लागू गर्नुभयो, खुसी छौँ’पार्टीमा आवद्ध हुने स्वतन्त्रता सबैलाई छ। तर, अब कुन पार्टी भनेर नहेरौँ। जो सक्षम छ, इमानदार छ, जो निष्ठाका साथ काम गर्छ, त्यो नै आफ्नो हो।बैशाख ३, २०८१