‘वहुबर्षे शिक्षा नीति’मा सुझाव दिन आवेदन माग‘वहुबर्षे शिक्षा नीति’मा सुझाव दिन काठमाडौं महानगरपालिकाले असार ७ गते सुझाव संकलन गर्ने कार्यक्रम आयोजना गर्ने भएको छ । राष्ट्रिय सभा गृहमा आयोजना …आषाढ ५, २०८१
स्थानीय शिक्षा नीतिकतिपय पालिकाहरूका विद्यालयहरूमा शिक्षक संख्या वढि र विद्यार्थी अनुपात कमि र कतिपय मा विद्यार्थी वढि र शिक्षक अनुपात कम भई कक्षा संचालनमा वाधा पुगेको देखिन्छ । माथिल्ला कक्षाहरूमा विषयगत रुपमा शिक्षकहरूको संख्या समेत बेमेल भएको पाईन्छ । तसर्थ नीतिगत व्यवस्था गरी यसको समुचित वितरणको लागि कार्यविधि वनाउने र प्रतेक २ वर्षमा समायोजन गर्ने व्यवस्था गर्न आवश्यक छ ।चैत्र १२, २०८०
उज्यालो संसार खोज्ने उपन्यास उज्यालोतिर (पुस्तक समीक्षा)मानिस जन्मेपछि बाल्यकाल हुँदै किशोर अवस्थादेखि शिक्षा ग्रहण गर्न थाल्दछ र औपचारिक शिक्षा पूरा गरेपछि उसले जीविकाको कुनै न कुनै साधनलाई आफ्नो पेसा बनाएको हुन्छ ।भाद्र ८, २०८०
विषयगत शिक्षक व्यवस्थापन हुन अझै सकेनशिक्षा नियमावलीको अनुसूची ३ को (ड)मा सामुदायिक विद्यालयमा माध्यमिक तहमा ५ जना, निम्न माध्यमिक तहमा ४ जना, प्राथमिक तह (१–३) मा ३ जना र प्राथमिक तह १–५ मा ५ …आश्विन ११, २०७९
शिक्षा ऐन तत्काल ल्याउन समितिको सरकारलाई निर्देशनसंघीय शिक्षा ऐन यथाशिघ्र ल्याउन सरकारलाई शिक्षा तथा स्वास्थ्य समितिले निर्देशन दिएको छ। संसदीय समितिले छिटोभन्दा छिटो संघीय शिक्षा ऐन ल्याउन शिक्षा, …आषाढ ७, २०७९
संस्थागत विद्यालयको शुल्क पुनरावलोकन, कोचिङ सेन्टर नियमन गर्दै काठमाडौं महानगरपालिकाकाठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्र भित्र सञ्चालिन निजी विद्यालयहरूको शुल्कको पुनरावलोकन गर्ने भएको छ । महानगरले आज सार्वजनिक गरेको आफ्नो …आषाढ ५, २०७९
अझै ५० लाख पाठ्यपुस्तक छाप्न बाँकी, १३९ सम्म त्रिविको ताला नखोल्नु लज्जास्पद१३९ दिन भयो त्रिभुवन विश्वविद्यालयमा ताल्चा लागेको गृहमन्त्रीज्यू, शिक्षामन्त्रीज्यू तपाईलाई जानकारी छजेष्ठ २६, २०७९
समाजवादउन्मुख संवैधानिक व्यवस्था र निजी विद्यालयको भविष्यविषय प्रवेश समाजवादउन्मुख संविधानमा शिक्षालार्ई मौलिक हक मानिएको अवस्थामा के संवैधानिक प्रावधान र हाल शिक्षामा भइरहेको निजीकरणसँगै जान सक्छन् ? …बैशाख १९, २०७९
१६८ दिन मात्र विद्यालय खुले पुरा होलान् त तहगत सक्षमता ?वर्षभरिमा सार्वजनिक बिदा १४७ दिन सार्वजनिक बिदा हुन्छ । यस बाहेक विद्यालयले हिउँदे र बर्खे बिदा ४५ दिन र स्थानीय पर्व बिदा ५ दिन गरेर ५० दिन बिदा गर्न पाउँछ …बैशाख १६, २०७९
कक्षाकोठामा अन्तरक्रियात्मक विधिको प्रयोग कसरी गर्नेयहाँ छलफल गरिएका विधि म आफैंले विभिन्न स्रोत सामाग्रीबाट खोजी नेपाली सन्दर्भअनुसार प्रयोग गरेका तथा केही आफैं उत्पादन गरेका अन्तरक्रियात्मक विधि हुन् I यहाँ …मंसिर ७, २०७८