A Levels MA

राजपत्रांकित  तृतीय श्रेणी (प्राविधिक) तथा स्वास्थ्य सेवाका आठौं र सातौ तहका पदको परीक्षा भवन कायम गरिएको सूचना

लोक सेवा आयोगका सूचनाहरू

केन्द्रीय कार्यालय, अनामनगर

परीक्षा सञ्चालन शाखा परीक्षा भवन कायम गरिएको सूचना

सूचना नं. ५६०/०७६-७७

आयोगको मिति २०७६।०७।२७ मा प्रकाशित राजपत्रांकित  तृतीय श्रेणी (प्राविधिक) तथा स्वास्थ्य सेवाका आठौं र सातौ तहका पदको आ.प्र., खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षा कार्यक्रम निम्न बमोजिमका परीक्षा भवनमा संचालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

परीक्षा कार्यक्रम प्राबिधिक अधिकृत 

Tag:लोक सेवा आयोग
Thuprai - Books and E-books