After SEE Portal

राजपत्रांकित प्रथम र द्वितीय श्रेणी तथा स्वास्थ्य सेवाको लिखित परीक्षाको विज्ञापन: लोक सेवा आयोग

Bridge Course

राजपत्रांकित प्रथम र द्वितीय श्रेणी (अप्राविधिक/प्राविधिक) तथा स्वास्थ्य सेवाका एघारौं र नवौं तहका पदको आ.प्र., खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन

सूचना नं. १५१/०७६-७७ 

निजामती सेवा, व्यवस्थापिका संसद सेवा तथा स्वास्थ्य सेवा तर्फका निम्न सेवा, समूह, उपसमूह तथा श्रेणी/तहका पदहरुमा आ.प्र., खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नुपर्ने भएकोले देहाय बमोजिम योग्यता पुगेका उम्मेदवारहरुबाट दरखास्त आह्वान गरिन्छ । तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणाली psconline.psc.gov.np मार्फत् आवेदन दिनुपर्नेछ ।




Thuprai - Books and E-books