After SEE Portal

Bachelor of Business Studies को पाठ्यक्रम परिमार्जन भएको सूचना

Bridge Course

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय, डीनको कार्यालय,

कीर्तिपुर।

Bachelor of Business Studies को पाठ्यक्रम

परिमार्जन भएको सूचना

त्रि.वि. व्यवस्थापन संकाय अन्तर्गत संचालित Bachelor of Business Studies (BBS)प्रथम वर्षको पाठ्यक्रम यसै शैक्षिक सत्र (२०७६/०७७) देखि लागु हुने गरी परिमार्जन गरिएको हुँदा सोही अनुसार अध्ययन अद्यापन गर्नु गराउनु हुन सबै क्याम्पस / कलेजहरुको लागी यो सूचना प्रकाशित गरिएको छ । 

Download revised curriculum here

BBS-TU Curriculum with First Year Course 2019

साथै परिमार्जित पाठ्यक्रम यस डीन कार्यालयको website www.fomecd.edu.npwww.tudoms.org बाट प्राप्त गर्न सकिने छ।

Thuprai - Books and E-books