शिक्षक अध्यापन अनुमतिपत्रको परीक्षाकेन्द्र सम्बन्धी सूचना:शिक्षक सेवा आयोग

नेपाल सरकार 

शिक्षक सेवा आयोग

सानोठिमी भक्तपुर

अध्यापन अनुमतिपत्रको परीक्षाकेन्द्र सम्बन्धी सूचना यस आयोगको मिति २०७६/०३/०२ गतेको विज्ञापन बमोजिम मिति २०७६ असोज ९, १० र ११ गतेको अध्यापन अनुमतिपत्रको लिखित परीक्षाको लागि देहायका जिल्लाहरुमा परीक्षाकेन्द्र (जिल्ला) निर्धारण गरिएको हुँदा सम्बन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।


Thuprai - Books and E-books