After SEE Portal

संक्षिप्त सूची तयार गरिएको सूचना

Bridge Course

नेपाल सरकार

शिक्षा. विज्ञान तथा प्रविधि मन्त्रालय सिंहदरवार, काठमाडौं

संक्षिप्त सूची तयार गरिएको सूचना

प्रकाशित मिति : २०७७।१०।०६ गते यस मन्त्रालयबाट The Preparation of Detail Project Report (DPR) for the Establishment of Atomic Research Center (ARC) का लागि मिति २०७७ मंसिर १८ गते Expression of Interest (EoI) माग गरी नागरिक दैनिक र e-GP system www.bolpatra.gov.np/egp मा प्रकाशित सूचना बमोजिम पेश हुन आएका आशयपत्रहरू मध्ये निम्न अनुसारका Consulting firms हरू संक्षिप्त सूचीमा छनोट भएकोले सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ७० को उपनियम (१०) बमोजिम सबै आशयपत्र पेश गर्ने Consulting firms हरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

साथै संक्षिप्त सूचीमा छनोट भएका Consulting firms ले Request for Proposal (RFP) को लागि यो सूचना प्रकाशित भएको मितिले ३ दिन भित्रमा मन्त्रालयको आन्तरिक व्यवस्थापन शाखाबाट Document बुझेर लानु हुन र Request for Proposal (RFP) पेश गर्ने सम्बन्धी सम्पूर्ण विवरणहरू RFP Document मा रहेको ब्यहोरा सूचित गरिन्छ। 

Thuprai - Books and E-books