A Levels MA

राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक) पदको विज्ञापन : लोक सेवा आयोग

राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक) पदको खुला र समावेशी प्रतियागितात्मक परीक्षाको विज्ञापन

सूचना नं. ५०७/०७६-७७ निजामती सेवा तर्फका निम्न सेवा, समूह, उपसमूह तथा श्रेणीका खुला र समावेशी पदहरुमा प्रतियोगितात्मक परीक्षाद्वारा पूर्ति गर्नु पर्ने भएकोले देहाय बमोजिम योग्यता पुगेका उम्मेदवारहरुबाट दरखास्त आह्वान गरिन्छ । तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणाली psconline.psc.gov.np मार्फत् आवेदन दिनुपर्नेछ।

Thuprai - Books and E-books