खरिदार वा सो सरहका पदको आ.प्र., खुला र समावेशी पदको प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन

लोक सेवा आयोग केन्द्रीय कार्यालय, अनामनगर

सूचना तथा प्रकाशन शाखा राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरहका पदको आ.प्र., खुला र समावेशी पदको प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन सूचना नं. ५७१/०७६-७७

प्रकाशन मिति : २०७६/११/२८

निजामती सेवाका निम्न सेवा, समूह, उपसमूह का राजपत्र अनंकित द्वितीय श्रेणीका पदहरुमा आ प्र., खुला र समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नु पर्ने भएकोले देहाय बमोजिम योग्यता पुगेका उम्मेदवारहरुबाट दरखास्त आह्वान गरिन्छ । तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणाली psconline.psc.gov.np मार्फत् आवेदन दिनुपर्नेछ ।

खरिदार पदको लिखित परीक्षाको विज्ञापन 

राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरहका पदको आ.प्र., खुला र समावेशी पदको प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन 

खरिदार पदको लिखित परीक्षाको विज्ञापन .pdf

 

Tag:लोक सेवा आयोग
Thuprai - Books and E-books