स्नातक तह एक वर्षे बी. एड को काठमाण्डौ उपत्यका र काभ्रेपलाञ्चोक जिल्लाका परीक्षा केन्द्र सम्बन्धी सूचना

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७६ साल चैत्र ९ गते देखि सञ्चालन हुने शिक्षाशास्त्र सङ्कायतर्फका स्नातक तह एक वर्षे बी. एडका नियमित तथा आंशिक परीक्षा दिने काठमाण्डौ उपत्यकाका परीक्षार्थीहरूको परीक्षा केन्द्र निम्नानुसार निर्धारण गरिएकोले सम्बन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरीएको छ ।                                      

परीक्षा समय :  ११.०० बजेदेखि दिउसो २.०० बजे सम्म ।

१. भक्तपुर ब. क्याम्पस, भक्तपुर केन्द्रः 

  क) काभ्रे र भक्तपुर जिल्लाका एक बर्षे बी. एड. का सम्पुर्ण परीक्षार्थीहरु ।

२. ब्राईट फ्रयूरचर कलेज, लगनखेल केन्द्रः 

  क) ललितपुर र काठमाण्डौ जिल्लाका एक बर्षे बी. एड. का सम्पुर्ण परीक्षार्थीहरु 

यो सुचना  website: www.tuexam.edu.np मा हेर्न सकिने छ ।                                                                  

परीक्षा नियन्त्रक

Tag:परीक्षा केन्द्र
Thuprai - Books and E-books