A Levels MA

भर्ना आवेदन सम्बन्धी सूचना : नेपाल खुला विश्वविद्यालय

नेपाल खुला विश्वविद्यालय, मानभवन, ललितपुर, भर्ना आवेदन सम्बन्धी सूचना !

नेपाल खुला विश्वविद्यालय, सामाजिक शास्त्र तथा शिक्षा र विज्ञान, स्वास्थ्य तथा प्रविधि सङ्काय अन्तर्गत तपसिलका तह र विषयका कार्यक्रमहरुमा वि.स.२०७६ हिउँदे सत्र प्रथम सेमेष्टरमा सेमेष्टर प्रणाली अन्र्तगत भर्ना आवेदन आव्हान सम्बन्धी यो सूचना सम्वन्धित सबैको जानकारीका लागि प्रकाशन गरिएको छ । भर्ना आवेदकहरूले विश्वविद्यालयको वेवसाइट www.nou.edu.np मा रहेको Student panel मार्फत Online भर्ना आवेदन फारम मिति २०७६ साल फागुन २६ गते सम्ममा भरिसक्नु पर्नेछ ।

Tag:भर्ना
Thuprai - Books and E-books