After SEE Portal

पैंतालिसौं दीक्षान्त समारोहमा पदक एवं पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरुको नामावली : त्रिभुवन विश्वविद्यालय

Bridge Course

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खु, काठमाडौं 

पैंतालिसौं दीक्षान्त समारोहमा दीक्षान्त पदक एवं पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरुको नामावली प्रकाशित गरिएको सूचना !

त्रिभुवन विश्वविद्यालयबाट मिति २०७६ साल पौष ३ गते बिहीबार इ.अ.सं.पुल्चोक क्याम्पसमा आयोजना गरिने पैतालिसौं दीक्षान्त समारोहमा त्रि.वि. बाट लिइएका विभिन्न तह एवं विषयका परीक्षाहरुमा सर्वप्रथम भई विभिन्न दीक्षान्त पदक एंव पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरुको नामावली निम्नानुसार प्रकाशित गरिएको छ । उक्त नामावलीमा उल्लेख भएका विद्यार्थीहरु बाहेक अन्य कुनै विद्यार्थीले दीक्षान्त पदक एवं पुरस्कारहरु प्राप्त गर्नुपर्ने आधार भए मिति २०७६ साल मंसिर १७ गते भित्र स-प्रमाण त्रि.वि. परीक्षा नियन्त्रण कार्यालय, बल्खुमा सम्पर्क राखी दाबी विरोध गरी सक्नु पर्नेछ । अन्यथा यसै सूचना बमोजिमका विद्यार्थीहरुको नामावली पदक एवं पुरस्कारका लागि सिफासि भई जाने व्यहोरा समेत सम्बन्धित सबैलाई जानकारी गराईन्छ। उल्लेखित दीक्षान्त पदक एवं पुरस्कार प्राप्त गर्ने सम्बन्धित विद्यार्थीहरुले आफूले प्राप्त गरेको सक्कल ट्रान्स्कृप्ट, ट्रान्स्कृष्ट र नागरिकताको प्रमाणपत्रको फोटोकपी सहित मिति २०७६ साल मंसिर १८ गतेदेखि २०७६ मंसिर २४ गतेसम्म प.नि.का., बल्खुमा सम्पर्क राख्नु हुन समेत सूचित गरिन्छ । । द्रष्टव्य : सो अनुसारको दीक्षान्त पदक पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरुलाई सम्बन्धित क्याम्पसबाट खबर गरिदिनु हुन समेत अनुरोध गरिन्छ।

Thuprai - Books and E-books