After SEE Portal

एमपिए फिल्ड रिपोर्ट बुझाउने सम्बन्धि सूचना : त्रि वि जन प्रशासन केन्द्रीय विभाग

Bridge Course

त्रिभुवन विश्वविद्यालय

व्यवस्थापन संकाय जन प्रशासन केन्द्रीय विभाग, बल्खु, काठमाडौँ सूचना ! 

स्नातकोत्तर तह जन प्रशासन (एमपिए) द्वितीय वर्षको परीक्षा २०७६ सालमा सम्मिलित विद्यार्थीहरूले फिल्ड रिपोर्ट बुझाउनु पर्ने भएकाले देहायको मिति र स्थानमा उक्त फिल्ड रिपोर्ट तथा प्रपोजल लेखन अभिमुखीकरण कार्यक्रम राखिएकाले सहभागिताका लागि यो सूचना जारी गरिएको छ।

प्रमुख

Thuprai - Books and E-books