A Levels MA

शिक्षाशास्त्र स्नातकोत्तर तह तेस्रो सेमेस्टर परीक्षा तालिका सम्बन्धी सूचना: त्रिभुवन विश्वविद्यालय

त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र संकाय डीनको कार्यालय, परीक्षा नियन्त्रण महाशाखा,

परीक्षा सम्बन्धी सूचना !

यस शिक्षाशास्त्र संकायद्वारा २०७६ साल मंसिर महिनामा सञ्चालन हुने सेमेस्टर प्रणालीमा आधारित (खुल्ला तथा दूर सिकाइ समेत) स्नातकोत्तर तह तेस्रो सेमेस्टर (नियमित तथा आंशिक) को परीक्षा निम्नलिखित तालिका अनुसार हुने भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

परीक्षा समय : बिहान ११ देखि २ बजेसम्म 

Tag:परीक्षा तालिका
Thuprai - Books and E-books