A Levels MA

शिक्षाशास्त्र तेस्रो सेमेस्टर परीक्षा तालिका संशोधन सम्बन्धि सूचना : ​त्रिभुवन विश्वविद्यालय

त्रिभुवन विश्वविद्यालय

शिक्षाशास्त्र संकाय, परीक्षा नियन्त्रण महाशाखा, त्रि.वि. बल्खु 

परीक्षा तालिका संशोधन बारेको अत्यन्त जरुरी सूचना !

यस शिक्षाशास्त्र संकायद्वारा २०७६ साल मंसिर महिनामा सञ्चालन हुने सेमेस्टर प्रणालीमा आधारित (खुल्ला तथा दूर सिकाइ समेत) स्नातकोत्तर तह तेस्रो सेमेस्टर (नियमित तथा आंशिक) को २०७६ मंसिर २३, २५ र २७ गते हुने परीक्षाको परीक्षा तालिका तपसिल बमोजिम संशोधन गरिएको व्यहोरा | सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । साथै अन्य दिनको परीक्षा पूर्व निर्धारित मिति अनुसारनै संचालन हुने जानकारी गराइन्छ ।

Tag:परीक्षा तालिका
Thuprai - Books and E-books