After SEE Portal

MBS तथा MPA प्रवेश परीक्षा केन्द्र सम्बन्धी सूचना : त्रिभुवन विश्वविद्यालय

Bridge Course

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय, डीनको कार्यालय परीक्षा नियन्त्रण महाशाखा, कीर्तिपुर, काठमाडौं,

MBS तथा MPA प्रवेश परीक्षा केन्द्र सम्बन्धी सूचना

परीक्षा समय : विहान ८:00 बजे

त्रि. वि. व्यवस्थापन संकाय, डीनको कार्यालयबाट सत्रान्त (Semester) प्रणाली अन्तर्गत संचालित Master of Business Studies (MBS) तथा Master of Public Administration (MPA) कार्यक्रममा शैक्षिक वर्ष २०७६/०७७ (सन् २०२०) मा भर्नाको लागि पूर्व निर्धारित सूचनानुसार मिति २०७६ । १०।१८ गते शनिबारका दिन संचालन हुने प्रवेश परीक्षा (MBS / MPA - AT) को लागि नेपाल अधिराज्यभरीका सम्पूर्ण आंगिक, सामुदायिक तथा सम्बन्धन प्राप्त क्याम्पस/कलेजमार्फत प्रवेश परीक्षा फाराम बुझाएका विद्यार्थीहरुको प्रवेश परीक्षा केन्द्र देहाय अनुसार निर्धारण गरीएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो तालिका प्रकाशित गरीएको छ।

Tag:परीक्षा केन्द्र
Thuprai - Books and E-books