After SEE Portal

स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षा आवेदन फाराम भर्ने म्याद थप सम्बन्धी सूचना : त्रिभुवन विश्वविद्यालय

Bridge Course

त्रिभुवन विश्वविद्यालय, 

परीक्षा नियन्त्रण कार्यालय, बल्खु 

स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षा आवेदन फाराम भर्ने म्याद थप सम्बन्धी सूचना त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयद्वारा स्नातकोत्तर तह (२०७६) दोस्रो वर्ष शिक्षाशास्त्र संकाय, व्यवस्थापन संकाय (एम.बि.एस., एम.पि.ए.) र मानविकी संकाय तर्फका परीक्षार्थीहरुको नियमति शुल्कमा परीक्षा आवेदन फाराम भर्ने म्याद कार्तिक ८ गतेसम्म र दोब्बर दस्तुरमा कार्तिक १९ गतेसम्मका लागि म्याद थप गरिएकोले सम्बन्धित क्याम्पस तथा परीक्षार्थीहरुलाई सोही अनुसार गर्नु गराउनु हुन सूचित गरिन्छ । 

पुनश्च : क्याम्पसहरुले प.नि.का.र क्षे.प.नि.का.मा परीक्षा फारामहरु बुझाउने अवधि र शुल्क पूर्ववत नै हुनेछ ।

नि.परीक्षा नियन्त्रक

Tag:परीक्षा आवेदन फाराम
Thuprai - Books and E-books