After SEE Portal

स्नातकोत्तर तह प्रथम वर्षका मौका समेतका काठमाण्डौ उपत्यका र काभ्रेपलाञ्चोक जिल्लाका परीक्षार्थीहरूको परीक्षा केन्द्र सम्बन्धी सूचना

Bridge Course

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७६ साल चैत्र ७ गते देखि सञ्चालन हुने मानविकी, व्यवस्थापन, (MBS & MPA) र शिक्षाशास्त्र सङ्कायतर्फका स्नातकोत्तर तह प्रथम वर्षको आंशिक तथा प्राईभेट (आंशिक २०७५ ब्याज ) र मौका समेतका परीक्षा दिने काठमाण्डौ उपत्यका र काभ्रेपलाञ्चोक जिल्लाका परीक्षार्थीहरूको परीक्षा केन्द्र निम्नानुसार निर्धारण गरिएकोले सम्बन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरीएको छ । 

परीक्षा समय :  ११.०० बजेदेखि दिउसो ३.०० बजे सम्म ।

१. भक्तपुर ब. क्याम्पस, भक्तपुर केन्द्रः 

क) काठमाडौं केन्द्र गरेका जनप्रशासन तर्फका रोल नं. ९६२०००१ देखि ९६२०७३० सम्मका प्राइभेट परीक्षार्थीहरू ।

 ख) काठमाडौं केन्द्र गरेका राजनीतिशास्त्र  विषयका रोल नं. ९६२०१९७ देखि ९६२०९४० सम्मका प्राइभेट परीक्षार्थीहरू ।

 ग) सानोठिमी क्याम्पस र शारदा क्याम्पसका शिक्षा तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।

 घ) काभ्रे जिल्लाका सबै सङ्कायका सम्पूर्ण क्याम्पसका परीक्षार्थीहरू ।

२. सानोठिमी क्याम्पस, सानोठिमी केन्द्रः 

क) काठमाडौं केन्द्र गरेका जनप्रशासन तर्फका रोल नं. ९६२०७३१ देखि ९६२१६३० सम्मका प्राइभेट परीक्षार्थीहरू ।

 ख) काठमाडौं केन्द्र गरेका राजनीतिशास्त्र  विषयका रोल नं. ९६२०९४१ देखि  ९६२१९८० सम्मका प्राइभेट परीक्षार्थीहरू ।

 ग) भक्तपुर ब. क्याम्पसका नेपाली, ग्रामिण विकाश र समाजशास्त्र विषयका सम्पूर्ण परीक्षार्थीहरू ।

 घ) वागीश्वरी ब. क्याम्पसका समाजशास्त्रका सम्पूर्ण परीक्षार्थीहरू ।

 ङ) ख्वप कलेजका अर्थशास्त्र र अंग्रेजी विषयका सम्पूर्ण परीक्षार्थीहरू ।

 च) भक्तपुर ब. क्याम्पस, हिमालय कलेज, बागीश्वरी ब. क्याम्पस, ख्वप कलेज, चाणक्य व्यवस्थापन कलेज र कोटेश्वर क्याम्पसका एम.वी.एस. तर्फका सम्पूर्ण परीक्षार्थीहरू । 

३.  एडमार्क कलेज, कलंकी केन्द्रः 

क) काठमाडौं केन्द्र गरेका जनप्रशासन तर्फका रोल नं ९६२१६३१ देखि ९६२१९७० सम्मका प्राइभेट परीक्षार्थीहरू ।

 ख) काठमाडौं केन्द्र गरेका राजनीतिशास्त्र  विषयका रोल नं. ९६२१९८१ देखि ९६२२४६५ सम्मका प्राइभेट परीक्षार्थीहरू ।

४.  रिचमन्ड कलेज, कलंकी केन्द्रः 

क) काठमाडौं केन्द्र गरेका जनप्रशासन तर्फका रोल नं. ९६२१९७१ देखि ९६२२३८० सम्मका प्राइभेट परीक्षार्थीहरू ।

 ख) काठमाडौं केन्द्र गरेका राजनीतिशास्त्र  विषयका रोल नं. ९६२२४६६ देखि ९६२२९६० सम्मका प्राइभेट परीक्षार्थीहरू ।

५. ब्राईट भिजन कलेज, लगनखेल केन्द्रः 

क) काठमाडौं केन्द्र गरेका जनप्रशासन तर्फका रोल नं ९६२२३८१ देखि ९६२२७८० सम्मका प्राइभेट परीक्षार्थीहरू ।

 ख) काठमाडौं केन्द्र गरेका राजनीतिशास्त्र विषयका रोल नं. ९६२२९६१ देखि ९६२३५१५ सम्मका प्राइभेट परीक्षार्थीहरू ।

६. काठमाण्डौ कलेज अफ सेन्ट्रल स्टेट, सोल्टिमोड  केन्द्रः

क) जनप्रशासन क्याम्पस, बल्खुका सम्पुर्ण परीक्षार्थीहरू र काठमाण्डौ केन्द्र गरेका जनप्रशासन तर्फका रोल नं ९६२२७८१ देखि ९६२३३४५ सम्मका प्राइभेट परीक्षार्थीहरू ।

 ख) काठमाडौं केन्द्र गरेका राजनीतिशास्त्र  विषयका रोल नं. ९६२३५१६ देखि ९६२४२१५ सम्मका प्राइभेट परीक्षार्थीहरू ।

७. ग्रीनफिल्ड नेशनल कलेज, बाफल केन्द्रः 

क) काठमाडौं केन्द्र गरेका जनप्रशासन तर्फका रोल नं ९६२३३४६ देखि ९६२३८२० सम्मका प्राइभेट परीक्षार्थीहरू ।

 ख) काठमाडौं केन्द्र गरेका राजनीतिशास्त्र  विषयका रोल नं. ९६२४२१६ देखि ९६२४७०० सम्मका प्राइभेट परीक्षार्थीहरू ।

८. सिग्मा कलेज, सोह्रखुट्टे केन्द्रः 

क) काठमाडौं केन्द्र गरेका जनप्रशासन तर्फका रोल नं ९६२३८२१ देखि ९६२४४०० सम्मका प्राइभेट परीक्षार्थीहरू ।

 ख) काठमाडौं केन्द्र गरेका राजनीतिशास्त्र  विषयका रोल नं.९६२४७०१ देखि ९६२५३०० सम्मका प्राइभेट परीक्षार्थीहरू ।

९. बानेश्वर क्याम्पस, शान्तिनगर केन्द्रः 

क) काठमाडौं केन्द्र गरेका जनप्रशासन तर्फका रोल नं. ९६२४४०१ देखि ९६२४९८५ सम्मका प्राइभेट परीक्षार्थीहरू ।

 ख) काठमाडौं केन्द्र गरेका राजनीतिशास्त्र  विषयका रोल नं. ९६२५३०१ देखि ९६२५९२५ सम्मका प्राइभेट परीक्षार्थीहरू ।

१०. ग्लेसियर कलेज, तिनकुने केन्द्रः 

क) काठमाडौं केन्द्र गरेका जनप्रशासन तर्फका रोल नं. ९६२४९८६ देखि ९६२५३३० सम्मका प्राइभेट परीक्षार्थीहरू ।

११. सान्त्वना कलेज, तिनकुने केन्द्रः  

 क) काठमाडौं केन्द्र गरेका जनप्रशासन तर्फका रोल नं. ९६२५३३१ देखि ९६२५६६५ सम्मका प्राइभेट परीक्षार्थीहरू ।

१२. कलेज अफ नेशनल एकेडेमी, कोटेश्वर केन्द्रः 

क) काठमाडौं केन्द्र गरेका जनप्रशासन तर्फका रोल नं ९६२५६६६ देखि ९६२६००५ सम्मका प्राइभेट परीक्षार्थीहरू ।

 ख) काठमाडौं केन्द्र गरेका राजनीतिशास्त्र  विषयका रोल नं. ९६२५९२६ देखि ९६२६२५० सम्मका प्राइभेट परीक्षार्थीहरू ।

१३. दीक्षान्त कलेज, सुकेधारा केन्द्रः 

 क) काठमाडौं केन्द्र गरेका जनप्रशासन तर्फका रोल नं. ९६२६००६ देखि ९६२६५८० सम्मका प्राइभेट परीक्षार्थीहरू ।

१४. न्यूमिलिनियम कलेज, धुम्बराही केन्द्रः 

 क) काठमाडौं केन्द्र गरेका जनप्रशासन तर्फका रोल नं. ९६२६५८१ देखि ९६२७२६५ सम्मका प्राइभेट परीक्षार्थीहरू ।

 ख) काठमाडौं केन्द्र गरेका राजनीतिशास्त्र  विषयका रोल नं. ९६२६२५१ देखि ९६२६८८० सम्मका प्राइभेट परीक्षार्थीहरू ।

१५. पुष्पलाल मेमोरियल कलेज, चाबहिल केन्द्र 

क) काठमाडौं केन्द्र गरेका जनप्रशासन तर्फका रोल नं ९६२७२६६ देखि ९६२७८०० सम्मका प्राइभेट परीक्षार्थीहरू ।

 ख) एन.आर.कलेज, एक्टिभ एकेडेमी कलेज, ग्रामिण आर्दश क्याम्पस, रत्नराज्य लक्ष्मी क्याम्पस र पशुपति ब.क्याम्पसका समाजशास्त्र÷मानवशास्त्र विषयका सम्पूर्ण परीक्षार्थीहरू ।

 ग) विश्वविद्यालय क्याम्पस, पाटन संयुक्त क्याम्पस, जनमैत्री ब.क्याम्पस, क्यानभास इ. कलेज, एन.आर.कलेज, पब्लिक यूथ क्याम्पस, सरस्वती ब. क्याम्पस, पद्मकन्या क्याम्पस, र साउथवेष्टर्न स्टेट कलेजका एम. वी. एस. तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।

 घ) पद्मकन्या ब.क्याम्पस, पाटन संयुक्त क्याम्पस, विश्वविद्यालय क्याम्पस, सरस्वती ब. क्याम्पस, रत्नराज्य लक्ष्मी क्याम्पस र काठमाडौं मोडेल कलेजका अंग्रेजी विषयका सम्पूर्ण परीक्षार्थीहरू ।

 ङ) काठमाडौं केन्द्र गरेका नेपाली विषय र अंग्रेजी विषयका सम्पूर्ण प्राइभेट परीक्षार्थीहरू ।

 च) पद्मकन्या ब.क्याम्पसका गृह विज्ञान (एफ.एन÷सी.डी) तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।

 छ) विश्वविद्यालय क्याम्पस, पाटन संयुक्त क्याम्पस, रत्नराज्य लक्ष्मी क्याम्पस, र पशुपति ब. क्याम्पसका नेपाली विषयका सम्पूर्ण परीक्षार्थीहरू ।

 ज) पाटन संयुक्त क्याम्पस, पद्मकन्या ब. क्याम्पस, त्रि–चन्द्र ब. क्याम्पस, विश्वविद्यालय क्याम्पस, एस. भी. एकेडेमी,   के. एण्ड के. कलेजका र ग्रामिण आर्दश क्याम्पसका ग्रामिण विकास विषयका सम्पूर्ण परीक्षार्थीहरू ।

 झ) विश्वविद्यालय क्याम्पसका मनोविज्ञान र पत्रकारिता विषयका सम्पूर्ण परीक्षार्थीहरू ।

 ञ) त्रि–चन्द्र ब. क्याम्पस र पद्मकन्या क्याम्पसका मनोविज्ञान विषयका सम्पूर्ण परीक्षार्थीहरू ।

 ट) काठमाडौं केन्द्र गरेका सस्ंकृत, मैथिली, हिन्दी, इतिहास र संस्कृति  विषयका सम्पूर्ण प्राइभेट परीक्षार्थीहरू ।

 ठ) के. एण्ड. के कलेजका जेण्डर स्टडीज र पाटन संयुक्त क्याम्पसका नेवारी विषयका सम्पूर्ण परीक्षार्थीहरू ।

१६. बिनायक सिध्द कलेज, चाबहिल केन्द्रः

 क) काठमाडौं केन्द्र गरेका जनप्रशासन तर्फका रोल नं. ९६२७८०१ देखि माथिका सम्पुर्ण प्राइभेट परीक्षार्थीहरू ।

 ख) नेपाल कमर्श क्याम्पस, नेपाल मेगा कलेज, पिपल्स क्याम्पस, डिल्लीबजार कन्या क्याम्पस, पशुपति ब.क्याम्पस, सेण्ट जेभिर्यस कलेज, क्याम्पियन कलेज, एभरेष्ट कलेज, ग्लोवल कलेज अफ म्यानेजमेण्ट, यूनाइटेड कलेज, किष्ट कलेज अफ म्यानेजमेण्ट, प्रिमियर कलेज, गोल्डेनगेट इ. कलेज, काठमाडौ बर्नहार्ट कलेज, ब्रिलियण्ट ब. क्याम्पस, समता कलेज, क्यास्पियन भ्याली कलेज, नेशफिल्ड इ.कलेज, एडमार्क कलेज, जनभावना क्याम्पस, निम्स कलेज, मेगा नेशनल कलेज र एम्विशन कलेजका एम.वी.एस. तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।

१७. रोल्वालिङ्र कलेज, कुमारीपाटी केन्द्रः 

 क) शंकरदेव क्याम्पसका एम.बी. एस. तर्फका रो.नं. ३९०००१ देखि ३९०६०० सम्मका परीक्षार्थीहरू ।

 ख) महेन्द्ररत्न क्याम्पसका एम. एड. तर्फका सम्पुर्ण परीक्षार्थीहरू ।

१८. नेपाल मेघा कलेज, बबरमहल केन्द्रः 

 क) शंकरदेव क्याम्पसका एम.बी. एस. तर्फका रो.नं. ३९०६०१ देखि ३९०८८८ सम्मका परीक्षार्थीहरू ।

 ख) विश्वविद्यालय क्याम्पस, ग्रामिण आर्दश ब. क्याम्पस, मनमोहन मेमोरियल कलेज, काठमाण्डौ शिक्षा क्याम्पस, ललित ब. क्याम्पस, सन्दीपनि सामूदायिक शिक्षा क्याम्पस, रेम्बो इण्टरनेशनल कलेज र जनमैत्री ब. क्याम्पसका  शिक्षा तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।

 ग) विश्वविद्यालय क्याम्पस, पद्मकन्या क्याम्पस, रत्नराज्य लक्ष्मी क्याम्पस, पाटन संयुक्त क्याम्पस, र गोल्डेनगेट इण्टरनेशनल कलेजका अर्थशास्त्र विषयका सम्पूर्ण परीक्षार्थीहरू ।

 घ) काठमाडौं केन्द्र गरेका अर्थशास्त्र विषयका सम्पूर्ण प्राइभेट परीक्षार्थीहरू । 

 ङ) विश्वविद्यालय क्याम्पस, त्रि–चन्द्र ब. क्याम्पस, पाटन संयुक्त क्याम्पस, क्याम्पियन कलेज, सरस्वति ब. क्याम्पस, डिल्लीबजार कन्या क्याम्पस, पद्मकन्या ब.क्याम्पस र वानेश्वर ब.क्याम्पसका समाजशास्त्र÷मानवशास्त्र विषयका सम्पूर्ण परीक्षार्थीहरू । 

 च) विश्वविद्यालय क्याम्पस र पद्मकन्या ब. क्याम्पसका राजनीतिशास्त्र  विषयका सम्पूर्ण परीक्षार्थीहरू ।

 छ) विश्वविद्यालय क्याम्पस र पाटन संयुक्त क्याम्पसका जनसंख्या अध्ययन विषयका सम्पूर्ण परीक्षार्थीहरू ।

द्रष्टव्यः

१. तोकिएको केन्द्र बाहेक अन्य केन्द्रबाट परीक्षा दिएमा उक्त परीक्षा स्वतः रद्द हुने छ ।

२. मोबाइल फोन, डिजिटल डायरी, स्मार्ट वाच जस्ता परीक्षामा निषेधित वस्तुहरू परीक्षा भवनभित्र साथमा लिई जान पाइनेछैन । अन्यथा केन्द्राघ्यक्षले त्यस्ता सामान जफत गर्न सक्ने छ । 

यो सुचना  website: www.tuexam.edu.np मा हेर्न सकिने छ ।                                         

  परीक्षा नियन्त्रक

 

Tag:परीक्षा केन्द्र
Thuprai - Books and E-books