A Levels MA

शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदका लागि वढुवा तथा खुला विज्ञापन, २०७६

 

निजामती सेवा तर्फका निम्न सेवा, समूह, उपसमूह तथा श्रेणीका पदहरुमा आ.प्र, खुला तथा समावेशी पदहरुमा प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नुपर्नेभएकोले देहाय बमोजिम योग्यता पुगेका उम्मेदवारहरुबाट दरखास्त आह्वान गरिन्छ । तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरुले आयोगको अनलाइन दरखास्तप्रणाली http://psconline.psc.gov.np/ मार्फत् आवेदन दिनुपर्नेछ ।

Download:

राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरह पदको आ.प्र., खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन

NOTE: This is not a new vacancy, but an old one and is kept here for the purpose of archiving only. 

Thuprai - Books and E-books