कक्षा १२ र कक्षा ११ को परिक्षा केन्द्रहरुको नामावली

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरले कक्षा १२ र कक्षा ११ को परिक्षा केन्द्रहरुको नामावली सार्वजनिक गरेको छ ।

बोर्डका अनुसार कक्षा १२ को परीक्षा २०७७ बैशाख ८ गते देखि सुरु हुने भएको छ भने  कक्षा ११ को परीक्षा २०७७ बैशाख २१ गते देखि सुरु हुने भएको छ ।

कक्षा १२ र कक्षा ११ को वार्षिक परीक्षा तालिका

परीक्षा समय : बिहान ७ बजे 

डाउनलोड गर्नुहोस् :

Tag:परीक्षा केन्द्र
Thuprai - Books and E-books