राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरले कक्षा १२ र कक्षा ११ को परिक्षा केन्द्रहरुको नामावली सार्वजनिक गरेको छ ।
बोर्डका अनुसार कक्षा १२ को परीक्षा २०७७ बैशाख ८ गते देखि सुरु हुने भएको छ भने कक्षा ११ को परीक्षा २०७७ बैशाख २१ गते देखि सुरु हुने भएको छ ।
कक्षा १२ र कक्षा ११ को वार्षिक परीक्षा तालिका
परीक्षा समय : बिहान ७ बजे
डाउनलोड गर्नुहोस् :
- २०७७ सालमा संचालन हुने कक्षा ११ र १२ को बार्षिक परिक्षाको स्वीकृत परिक्षा केन्द्रहरुको नामावली (सुर्खेत))
-
२०७७ सालमा संचालन हुने कक्षा ११ र १२ को बार्षिक परिक्षाको स्वीकृत परिक्षा केन्द्रहरुको नामावली (बिराटनगर)
-
२०७७ सालमा संचालन हुने कक्षा ११ र १२ को बार्षिक परिक्षाको स्वीकृत परिक्षा केन्द्रहरुको नामावली (लहान)
-
२०७७ सालमा संचालन हुने कक्षा ११ र १२ को बार्षिक परिक्षाको स्वीकृत परिक्षा केन्द्रहरुको नामावली (जनकपुर)
-
२०७७ सालमा संचालन हुने कक्षा ११ र १२ को बार्षिक परिक्षाको स्वीकृत परिक्षा केन्द्रहरुको नामावली (हेटौडा)
-
२०७७ सालमा संचालन हुने कक्षा ११ र १२ को बार्षिक परिक्षाको स्वीकृत परिक्षा केन्द्रहरुको नामावली (kathmandu-outside-valley)
-
२०७७ सालमा संचालन हुने कक्षा ११ र १२ को बार्षिक परिक्षाको स्वीकृत परिक्षा केन्द्रहरुको नामावली (पोखरा)
-
२०७७ सालमा संचालन हुने कक्षा ११ र १२ को बार्षिक परिक्षाको स्वीकृत परिक्षा केन्द्रहरुको नामावली (बुटवल)
-
२०७७ सालमा संचालन हुने कक्षा ११ र १२ को बार्षिक परिक्षाको स्वीकृत परिक्षा केन्द्रहरुको नामावली (नेपालगंज)
-
२०७७ सालमा संचालन हुने कक्षा ११ र १२ को बार्षिक परिक्षाको स्वीकृत परिक्षा केन्द्रहरुको नामावली (दांग)
-
२०७७ सालमा संचालन हुने कक्षा ११ र १२ को बार्षिक परिक्षाको स्वीकृत परिक्षा केन्द्रहरुको नामावली (धनगडी)
-
२०७७ सालमा संचालन हुने कक्षा ११ र १२ को बार्षिक परिक्षाको स्वीकृत परिक्षा केन्द्रहरुको नामावली (डडेलल्धुरा)