After SEE Portal

खरिदार पदमा आवेदन गर्ने उम्मेदवारहरुले दरखास्त दस्तुर बुझाउने सम्बन्धी सूचना

Bridge Course

लोक सेवा आयोग, सूचना तथा प्रकाशन शाखा

 खरिदार पदमा आवेदन गर्ने उम्मेदवारहरुले दरखास्त दस्तुर बुझाउने सम्बन्धी सूचना

लोक सेवा आयोगको मिति २०७६।११।२८ गते प्रकाशित राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको विज्ञापनहरुमा अनलाइन दरखास्त भरी दरखास्त दस्तुर बुझाउन बाँकी रहेका उम्मेदवारहरुका लागि २०७७ असोज २५ गतेदेखि कार्तिक ४ गतेसम्म दरखास्त दस्तुर बुझाउने म्याद तोकिएको छ । उक्त विज्ञापनको प्रथम चरण र दोस्रो चरणको संशोधित परीक्षा कार्यक्रम पछि प्रकाशित गरिने व्यहोरा सम्बन्धित सबैका जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

Tags:लोक सेवा आयोगपरीक्षाफलपरीक्षा तालिका
Thuprai - Books and E-books