After SEE Portal

स्नातकोत्तर तह चौथो र दोस्रो सेमेस्टरको (नियमित र आंशिक) परीक्षा तालिका प्रकाशित

Bridge Course

त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्काय

डीनको कार्यालय, बल्खु, काठमाडौं । 

परीक्षा तालिका

मिति: २०७६/११/१५

त्रिभवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र सङ्काय, डीनको कार्यालयबाट सेमेस्टर |प्रणालीमा सञ्चालित स्नातकोत्तर तह चौथो र दोस्रो सेमेस्टरका नियमित परीक्षार्थी र सोभन्दा अधिका चौथो र दोस्रो सेमेस्टर परीक्षामा सामेल भई अनुत्तीर्ण वा अनुपस्थित भएका आंशिक परीक्षार्थीहरु समेतका लागि परीक्षा कार्यक्रम क्रमशः मिति २०७६/१२/०७ र ०९ गते दिउँसो |१२:०० बजेदेखि सञ्चालन हुने भएकाले सम्बन्धित सबैको जानकारीका लागि परीक्षा तालिका  सम्बन्धी सूचना प्रकाशित गरिएको छ । 

डाउनलोड गर्नुहोस्: 

स्नातकोत्तर तह  दोस्रो सेमेस्टर

स्नातकोत्तर तह चौथो सेमेस्टर

Tag:परीक्षा तालिका
Thuprai - Books and E-books