After SEE Portal

कक्षा १२ को वार्षिक परीक्षा तालिका प्रकाशित

Bridge Course
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरले कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डका अनुसार कक्षा १२ को परीक्षा २०७७ मंसिर ९ गतेबाट सुरु हुने भएको छ। 

परीक्षा समय : बिहान ८ बजे 

डाउनलोड गर्नुहोस् :

Tag:परीक्षा तालिका
Thuprai - Books and E-books