A Levels MA

अध्यापन अनुमति पत्रको निम्नमाध्यमिक र माध्यमिक तहको केन्द्रगत परीक्षार्थी विवरण सार्वजनिक गरिएको सूचना

सानोठिमी भक्तपुर 

अध्यापन अनुमति पत्रको  निम्नमाध्यमिक र  माध्यमिक तहको केन्द्रगत परीक्षार्थी विवरण सार्वजनिक गरिएको सूचना

यस आयोगको द्धारा मिति २०७६।०६।१० र २०७६।०६।११ गते विहान ८ :०० बजे देखि विभिन्न जिल्लामा संचालन हुने निम्न माध्यमिक र माध्यमिक तहको शिक्षक अध्यापन अनुमति पत्रको केन्द्रगत परीक्षार्थी विवरण देहाय बमोजिम कायम गरिएको व्यहोरा जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।

निम्न माध्यमिक अध्यापन अनुमतिपत्रको सबै जिल्लाको परीक्षाकेन्द्र

माध्यमिक अध्यापन अनुमतिपत्रको सबै जिल्लाको परीक्षाकेन्द्र

प्राथमिक अध्यापन अनुमतिपत्रको सबै जिल्लाको परीक्षाकेन्द्र

Thuprai - Books and E-books