अध्यापन अनुमति पत्रको प्राथमिक तहको केन्द्रगत परीक्षार्थी विवरण सार्वजनिक गरिएको सूचना: शिक्षक सेवा आयोग

नेपाल सरकार शिक्षक सेवा आयोग

सानोठिमी भक्तपुर 

अध्यापन अनुमति पत्रको प्राथमिक तहको केन्द्रगत परीक्षार्थी विवरण सार्वजनिक गरिएको सूचना

यस आयोगको निर्णयानुसार मिति २०७६/०६/०९ गते विहान ८:०० बजे देखि संचालन हुने प्राथमिक तहको शिक्षक अध्यापन अनुमति पत्रको केन्द्रगत परीक्षार्थी विवरण देहाय बमोजिम कायम गरिएको व्यहोरा जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।

शिक्षक अध्यापन अनुमति पत्रको परीक्षा २०७६ असोज ९ गते सुरु हुनेछ ।


अध्यापन अनुमतिपत्रको सबै जिल्लाको परीक्षाकेन्द्र