A Levels MA

डिप्लोमा तथा प्रमाणपत्र तहको तेस्रो वर्षको नियमित तथा आंशिक परीक्षा फागुन ४ गतेदेखि

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तथा प्रमाणपत्र तहको तेस्रो वर्षको नियमित तथा आंशिक परीक्षा फागुन ४ गतेदेखि सञ्चालन गर्ने भएको छ ।

साथै प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रम अन्तर्गत वार्षिक परीक्षा प्रणालिका कार्यक्रमहरुको तेस्रो वर्षको नियमित तथा आंशिक परीक्षाहरु समेत सञ्चालन गर्ने जनाएको छ ।

Thuprai - Books and E-books