कक्षा ११ को ग्रेड वृद्धि (पूरक) परीक्षाको परीक्षा केन्द्र प्रकाशन सम्बन्धी सूचना

नेपाल सरकार, राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी,भक्तपुर 

२०७६ सालको कक्षा ११ को ग्रेड वृद्धि (पूरक) परीक्षाको परीक्षा केन्द्र प्रकाशन सम्बन्धी सूचना!

राष्ट्रिय परीक्षा बोर्डबाट २०७६ साल कार्तिक ३० गते शनिबार र मंसिर १ गते आइतबार सञ्चालन गरिने कक्षा ११ को ग्रेड वृद्धि (पूरक) परीक्षाको परीक्षा केन्द्र तपसिल अनुसार निर्धारण गरिएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

परीक्षा समयः बिहान ११:०० बजेदेखि २:०० बजेसम्म

परीक्षा तालिकाको लागि यहाँ क्लिक गर्नुहोस !

Download:

कक्षा ११ को ग्रेड वृद्धि (पूरक) परीक्षाको परीक्षा केन्द्र.pdf

Thuprai - Books and E-books