After SEE Portal

२०७६ सालको कक्षा १२ को ग्रेड वृद्धि (पूरक) परीक्षाको परीक्षा केन्द्र प्रकाशन सम्बन्धी सुचना: राष्ट्रिय परीक्षा बोर्ड

Bridge Course

नेपाल सरकार

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११/१२)

सानोठिमी,भक्तपुर 

२०७६ सालको कक्षा १२ को ग्रेड वृद्धि (पूरक) परीक्षाको परीक्षा केन्द्र प्रकाशन सम्बन्धी सुचना 

राष्ट्रिय परीक्षा बोर्डबाट २०७६ साल भदौ २२ गते आइतबारदेखि २०७६ साल भदौ २३ गतेसम्म सञ्चालन गरिने कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको परीक्षा केन्द्र तपसिल अनुसार निर्धारण गरिएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

परीक्षा समयः बिहान ११:०० बजेदेखि २:०० बजेसम्म

डाउनलोड गर्नुहोस्: २०७६ सालको कक्षा १२ को ग्रेड वृद्धि (पूरक) परीक्षाको परीक्षा केन्द्र

कक्षा १२ को ग्रेड वृद्धि (पूरक) परीक्षाको परीक्षा तलिका

Tag:परीक्षा केन्द्र
Thuprai - Books and E-books