A Levels MA

क्याम्पसहरुले सम्बन्धन नवीकरण गर्ने सम्बन्धी जरुरी सूचना : त्रिभुवन विश्वविद्यालय

त्रिभुवन विश्वविद्यालय

योजना निर्देशनालय, कीर्तिपुर

त्रि.वि.को सम्वन्धनमा सञ्चालित क्याम्पसहरुले सम्बन्धन

नवीकरण गर्ने सम्बन्धी जरुरी सूचना

(प्रथम पटक प्रकाशित मितिः २०७६/१०/१७)

यस विश्वविद्यालयसंग सम्बन्धन लिई निजि सामुदायिक रुपमा सञ्चालित प्रत्येक क्याम्पसले त्रिभुवन विश्वविद्यालय सम्बन्धन सम्बन्धी विनियम २०७३ बमोजिम सम्बन्धन नवीकरण गर्नुपर्ने स्पष्ट प्रावधान भएकोमा त्रि.वि.का सम्बन्धित संकाय/अध्ययन संस्थानबाट नवीकरणको लागि वारम्बार सूचना प्रकाशित गर्दा पनि नवीकरण गर्न नआएकोले २०७७ जेष्ठ २० भित्र सम्बन्धित अध्ययन संस्थान संकायमा सम्पर्क राखी कार्यक्रम नवीकरण गर्नुहुन त्रि.वि.को मिति २०७६/१०/१५ को निर्णयानुसार सूचित गरिन्छ । अन्यथा त्रि.वि. सम्बन्धन सम्बन्धी विनियम २०७३ को परिच्छेद १३ बमोजिम सम्बन्धन स्थगन वा खारेजीको प्रक्रिया अघि बढाइने व्यहोरा सम्बन्धित  सबैलाई जानकारी गराइन्छ।

Thuprai - Books and E-books