कक्षा १,२ र ३ का कक्षागत गीतको नयाँ लेखनसम्बन्धी सूचना

नेपाल सरकार

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

पाठ्यक्रम विकास केन्द्र

सानोठिमी, भक्तपुरको

कक्षा १,२ र ३ का कक्षागत गीतको नयाँ लेखनसम्बन्धी सूचना !

राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ ले प्रस्ताव गरेको आधारभूत तह (कक्षा १-३) नयाँ पाठ्यक्रमअनुसार विकास भएका पाठ्यपुस्तकमा रहने कक्षागत गीतको नयाँ लेखनका लागि कक्षा १, २ र ३ मा रहने कक्षागत गीत लेख्न चाहने इच्छुक लेखक वा लेखक समूहले यो सूचना प्रकाशन भएको २१ दिनभित्र केन्द्रको वेबसाइटमा कक्षा १, २ र ३ का कक्षागत गीत लेखनसम्बन्धी सूचनामा उल्लेख भएका सर्तमा रही कक्षागत गीत पेस गर्न सम्बद्ध सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । यससम्बन्धी थप जानकारीका लागि केन्द्रको वेबसाइट www.moecdc.gov.np वा फोन : ६६३४९१६ मा सम्पर्क गर्न सकिने छ ।

Thuprai - Books and E-books