After SEE Portal

स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि (B.Sc.CSIT)| विषयको प्रवेश परीक्षाको परीक्षा केन्द्र सम्बन्धी सूचना: त्रिभुवन विश्वविद्यालय

Bridge Course

त्रिभुवन विश्वविद्यालय 

विज्ञान तथा प्रविधि अध्ययन संस्थान

डीनको कार्यालय, परीक्षा शाखा, बल्खु 

स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि (B.Sc.CSIT)| विषयको प्रवेश परीक्षाको परीक्षा केन्द्र सम्बन्धी सूचना

प्रकाशित मिति: २०७६/०५/२३ 

त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालयबाट मिति २०७६।०५।२७ गते शुक्रबार दिनको १२:०० बजे देखि २:०० बजे सम्म संचालन हुने चार वर्षे स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि (B.Sc.CSIT) विषयको प्रवेश परीक्षा २०७६ को परीक्षा केन्द्र निम्नानुसार कायम गरिएकोले सम्बन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ। 

क) महेन्द्ररत्न क्याम्पस, ताहाचल केन्द्र : १) अमृत क्याम्पसको परीक्षा रोल नं. १९२१ देखि रोल नं.२४७० सम्मका परीक्षार्थीहरु २) पाटन संयुक्त क्याम्पसमा आवेदन फाराम भर्ने सम्पूर्ण परीक्षार्थीहरु । 

ख) विश्वविद्यालय क्याम्पस (शिक्षा शास्त्र केन्द्रीय विभाग), कीर्तिपुर केन्द्र : १) अमृत क्याम्पसको परीक्षा रोल नं. २४७१ देखि रोल नं. ३०२३ सम्मका परीक्षार्थीहरु २) पद्मकन्या बहुमुखी क्याम्पस ३) सेन्ट जेभियर्स कलेज ४) कलेज अफ एप्लाईड विजनेस ५) काठमाडौं बर्नहार्ट कलेज ६) डिरवाक इन्स्टीच्यूट अफ साइन्स एण्ड टेक्नोलोजी ७) एवरडीन इन्टरनेशनल कलेज ८) एम्बिसन कलेज ९) नेशनल कलेज अफ कम्प्यूटर स्टडीज १०) सगरमाथा कलेज अफ साइन्स एण्ड टेक्नोलोजीमा आवेदन फाराम भर्ने सम्पूर्ण परीक्षार्थीहरु । 

ग) पाटन संयुक्त क्याम्पस, पाटनढोका केन्द्र : १) भक्तपुर बहुमुखी क्याम्पस २) क्याथफोर्ड इन्टरनेशनल

कलेज अफ इन्जिनियरिङ्ग एण्ड म्यानेजमेन्ट ३) न्यू समिट कलेज ४) प्राइम कलेज ५) सेन्ट लरेन्स कलेज ६) टेक्सास इन्टरनेशनल कलेज ७) अर्किड इन्टरनेशनल कलेज ८) नागार्जुना कलेज अफ इन्फरमेशन टेक्नोलोजी ९) एकेडेमीया इन्टरनेशनल कलेज १०) हिमालय कलेज अफ इन्जिनियरिङ्ग ११) एशियन स्कूल अफ म्यानेजमेन्ट १२) मदन भण्डारी मेमोरियल कलेज १३) नेपालय कलेज १४) एशियन कलेज अफ हाइयर स्टडीज १५) टूिनिटी इन्टरनेशनल कलेज १६) संमृद्धि कलेज १७) स्वष्तिक कलेज १८) सामाजिक कलेज १९) निष्ट कलेजमा आवेदन फाराम भर्ने सम्पूर्ण परीक्षार्थीहरु । 

घ) मेची बहुमुखी क्याम्पस, भद्रपुर, झापा केन्द्र : १) मेची बहुमुखी क्याम्पस २) श्रीयन्त्र कलेजमा आवेदन फाराम भर्ने सम्पूर्ण परीक्षार्थीहरु। 

ङ) स्नातकोत्तर क्याम्पस, विराटनगर केन्द्र : १) महेन्द्र मोरङ्ग आदर्श बहुमुखी क्याम्पस २) विराट मल्टिपल कलेज ३) एम्स कलेज ४) हिमालयन दर्शन कलेज ५) विराट क्षितिज कलेज ६) निहारीका कलेजमा आवेदन फाराम भर्ने सम्पूर्ण परीक्षार्थीहरु । 

च) केन्द्रीय प्रविधि क्याम्पस, धरान केन्द्र : १) वीरेन्द्र मेमोरियल कलेज २) गोदावरी कलेजमा आवेदन फाराम भर्ने सम्पूर्ण परीक्षार्थीहरु। 

छ) रामस्वरुप रामसागर बहुमुखी क्याम्पस, जनकपुर केन्द्र : १) रामस्वरुप रामसागर बहुमुखी क्याम्पसमा आवेदन फाराम भर्ने सम्पूर्ण परीक्षार्थीहरु । |

ज) मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडा केन्द्र : १) हेटौडा सिटी कलेज २) नेशनल इन्फोटेक कलेजमा आवेदन फाराम भर्ने सम्पूर्ण परीक्षार्थीहरु।

झ) वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुर केन्द्र : १) वीरेन्द्र बहुमुखी क्याम्पस २) इन्द्रेणी कलेज ३) लुम्बीनी आई.सि.टी.क्याम्पसमा आवेदन फाराम भर्ने सम्पूर्ण परीक्षार्थीहरु । 

ञ) पृथ्वीनारायण क्याम्पस, पोखरा केन्द्र : १) पृथ्वीनारायण क्याम्पस २) माउण्ट अन्नपूर्ण कलेज ३) सोच कलेजमा आवेदन फाराम भर्ने सम्पूर्ण परीक्षार्थीहरु। 

ट) बुटवल बहुमुखी क्याम्पस, बुटवल केन्द्र : १) बुटवल बहुमुखी क्याम्पस २) भैरहवा बहुमुखी क्याम्पस ३) तिनाउ प्राविधिक कलेज ४) नेपथ्य कलेजमा आवेदन फाराम भर्ने सम्पूर्ण परीक्षार्थीहरु । 

ठ) महेन्द्र बहुमुखी क्याम्पस, दार केन्द्र : १) अम्बिकेश्वरी क्याम्पसमा आवेदन फाराम भर्ने सम्पूर्ण परीक्षार्थीहरु। ड) महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्ज केन्द्र : १) महेन्द्र बहुमुखी क्याम्पस २) नेपालगञ्ज क्याम्पस ३) बाँके वागेश्वरी कलेजमा आवेदन फाराम भर्ने सम्पूर्ण परीक्षार्थीहरु । | 

ढ) सिद्धनाथ विज्ञान क्याम्पस, महेन्द्रनगर केन्द्र : १) सिद्धनाथ विज्ञान क्याम्पसमा आवेदन फाराम भर्ने सम्पूर्ण परीक्षार्थीहरु । अन्य कुराहरु पूर्व प्रकाशित सूचना अनुसार नै हुने छ ।

सहायक डीन |

Tag:परीक्षा केन्द्र
Thuprai - Books and E-books