After SEE Portal

स्नातक तह चौथो बर्षको परीक्षा आवेदन फारम भर्ने सूचना त्रिभुवन विश्वविद्यालय

Bridge Course

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खु 

स्नातक तह चौथो बर्षको परीक्षा दिने परीक्षार्थीहरुको लागि परीक्षा आवेदन फारम भर्ने सूचना !

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार २०७७ सालमा सञ्चालन हुने स्नातक तह चौथो बर्षको परीक्षा दिने विज्ञान, व्यवस्थापन र शिक्षाशास्त्र सङ्कायका पुरा तथा आंशिक परीक्षार्थीहरूले २०७६ साल मङ्सिर ११ गते देखि पौष १० गते सम्म आ-आफ्नो क्याम्पसमा नियमित शुल्कमा र साधारण म्याद सकिएको एक हप्ता भित्र दोब्बर दस्तुर लिई परीक्षा आवेदन फारम भरी सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयमा बुझाउनु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। 

पुनश्च: यसको विस्तृत विवरण त्रि. बि. website: www.tuexam.edu.np मा हेर्न सकिनेछ र सोही अनुसार अनिवार्य रुपमा गर्न गराउन सूचित गरिन्छ।

परीक्षा नियन्त्रक

Tag:परीक्षा आवेदन फाराम
Thuprai - Books and E-books