महाराजगञ्जमा शिक्षण सहायक चाहियो

त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान जनस्वास्थ्य केन्द्रीय विभाग महाराजगञ्जले शिक्षण सहायक पदका लागि दरखास्त आह्वान गरेको छ । विभागका लागि आन्तिरिक स्रोत करार सेवामा पदपूर्ति गर्नुका लागि दरखास्त आह्वान गरेको हो ।

इच्छुक योग्यता पुगेका नेपाली नागरीकले १५ दिनभत्रि दरखास्त दिन सक्ने आज प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।

Thuprai - Books and E-books