After SEE Portal

एमबिएस र एमपिए प्रवेश परीक्षाको परीक्षा केन्द्र सार्वजनिक

Bridge Course

त्रिभुवन विश्वविद्यलाय व्यावस्थापन संकाय डीनको कार्यलयले एमबिएस,एमपिएको प्रवेश परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ ।

विश्वविद्यालयले मास्टर अफ बिजनेस स्टडिज र मास्टर अफ एडमिनिस्ट्रेसन कार्यक्रममा शैक्षिक वर्ष २०७८ /०७९ मा भर्नाको लागि भदौ ५ गते हुने प्रवेश परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको हो ।

Thuprai - Books and E-books