After SEE Portal

३/४ (BA, BBS, B.Ed and B.Sc) वर्षे स्नातक तह प्रथम वर्षको परीक्षा केन्द्र सम्बन्धी सूचना: ​त्रिभुवन विश्वविद्यालय

Bridge Course

त्रिभुवन विश्वविद्यालय

परीक्षा नियन्त्रण कार्यालय, बल्खु 

४ वर्षे व्यवस्थापन, शिक्षाशास्त्र र विज्ञान र ३ वर्षे मानविकी तर्फका स्नातक तह प्रथम वर्षको धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लाका परीक्षार्थीहरूको परीक्षा केन्द्र सम्बन्धी सूचना 

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खद्वारा मिति २०७६ भाद्र २० गतेदेखि सञ्चालन हुने व्यवस्थापन, शिक्षाशास्त्र, विज्ञान ४ वर्षे र मानविकी, व्यवस्थापन र शिक्षाशास्त्र तर्फका ३ वर्षे स्नातक तह प्रथम वर्षको नियमित तथा प्राईभेट पूरा तथा आंशिक परीक्षा दिने परीक्षार्थीहरुको परीक्षा केन्द्र निम्न अनुसार निर्धारण गरिएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । 

परीक्षा समय : दिउँसो १२:०० बजेदेखि ३:०० बजेसम्म

परीक्षा तालिका हेर्न यहाँ थिच्नुहोस्

 

Tag:परीक्षा केन्द्र
Thuprai - Books and E-books