करार सेवामा पदपर्ति गर्ने सम्बन्धी सूचना: मण्डनदेउपुर नगरपालिका

मण्डनदेउपुर नगरपालिका

नगर कार्यपालिकाको कार्यालय

महादेवस्थान, काभ्रेपलाञ्चोक, ३ नं. प्रदेश, नेपाल 

करार सेवामा पदपर्ति गर्ने सम्बन्धी सूचना

(प्रथमपटक प्रकाशित मिति : २०७६/०७/१९) 

यस मण्डनदेउपुर नगरपालिका, काभ्रेपलाञ्चोकको वडा कार्यालयहरू तथा नगरकार्यपालिकाको कार्यालयको लागि देहायका सर्तहरूको अधिनमा रही तपसिलको पदमा करार सेवामा कर्मचारी आवश्यकता परेको हुँदा काम गर्न इच्छुक देहायका योग्यता पुगेका नेपाली नागरिकहरूवाट आवेदन आह्वान गरिएको छ।


Degrees offered in nepal
Counseling
Bachelors Portal