नेपालमा साक्षरताको विद्यमान अवस्था

अन्तर्राष्ट्रिय साक्षरता दिवस‚आअ 
२०७८ भाद्र २३ (September 8, 2021)
"Literacy For a human centered recovery: Narrowing the digital divide."
मानव केन्द्रित पुनर्लाभका लागि साक्षरता; प्रविधि प्रयोगको असमानतामा न्यूनता।
नेपालमा साक्षरताको विद्यमान अवस्था

विवरण

अवस्था

१५ वर्ष भन्दा माथि उमेर समुहको साक्षर जनसंख्या

जम्मा: ६७.९%

पुरुष: ७८.६%,

महिला: ५९.७%

(UNESCO, 2018)

१५-२४ वर्ष उमेर समुहको साक्षर जनसंख्या

जम्मा: ९२.४%

पुरुष: ९४%

महिला: ९०.९%

(UNESCO, 2018)

प्रौढ साक्षरता (१५-६० वर्ष)

जम्मा: ८२%

(Literate Nepal Year, 2019)

विद्यालयहरु

जम्मा : ३५६७४

सामुदायिक: २७८१२

संस्थागत: ६७३२

परम्परागत: ११३०

(IEMIS Report 2020/2021)

सामुदायिक सिकाइ केन्द्रहरु

२१५१ वटा

खुला विद्यालयहरु

१२१ वटा

अनौपचारिक प्रौढ विद्यालयहरु

१७१ वटा

साक्षर घोषणा भएका जिल्लाहरु

५४ वटा

साक्षर घोषणा हुन वाकी जिल्लाहरु –(प्रदेशगतरुपमा)

प्रदेश १ -ताप्लेजुङ‚ सोलुखुम्वु

प्रदेश २ -सप्तरी‚ सिराहा‚धनुषा‚महोत्तरी‚सर्लाही‚ रौतहट‚ बारा‚ पर्सा

वाग्मती प्रदेश- काठमाण्डौ

लुम्विनि प्रदेश -कपिलवस्तु र बाँके

कर्णाली प्रदेश- मुगु‚ जुम्ला‚ हुम्ला कालिकोट‚ डोल्पा

सुप प्रदेश- कैलाली‚ कञ्चनपुर‚ डोटी‚बाजुरा‚ वझाङ

२३ वटा जिल्लाका जम्मा स्थानीय तहहरु

२७० वटा

२७० वटा स्थानीय तहहरु मध्ये साक्षर घोषणा भएका स्थानीय तहहरुको संख्या

५२ वटा(साक्षर घोषणा गर्न बाँकी स्थानीय तह २१८)

CEHRD (non-formal Section)